Kath Khabar
प्रतिनिधिसभाको बैठक [LIVE]
प्रतिनिधिसभाको बैठक [LIVE]
फाइटर रविन्द्र ढाँटलाई प्रधानमन्त्री ओलीको बधाई
फाइटर रविन्द्र ढाँटलाई प्रधानमन्त्री ओलीको बधाई यसअघि धन्तले ब्रेभ कम्ब्याट फेडरेशन, नेपाल वारियर्स च्याम्पियनशिप, र वान च्याम्पियनशिप सहित धेरै अन्तर्राष्ट्रिय खेलहरु जितेका छन् । यो खेल बलिउड अभिनेता टाइगर श्राफ र उनको परिवारले सन् २०१९ मा स्थापना गरेको भारतको प्रमुख एमएमए प्लेटफर्म हो ।
अब लाइसेन्सको म्याद १० वर्ष
अब लाइसेन्सको म्याद १० वर्ष यसअघि सवारी लाइसेन्सको बहाल अवधि ५ वर्षको हुन्थ्यो । संशोधित व्यवस्थाअनुसार अब नयाँ जारी गरिएका र नवीकरण गरिएका दुवै लाइसेन्स अब १० वर्षको लागि मान्य हुनेछन् ।
निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी कानुन ल्याउदै सरकार
निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी कानुन ल्याउदै सरकार बहुविवाह गर्नेलाई हुने कैद सजाय र जरिवानासम्बन्धी व्यवस्था रहेको उपदफा ४ लाई पनि यथावत् राखिएको छ । हालको ऐनको दफा ५ मा बहुविवाह स्वतः बदर हुने उल्लेख छ । संशोधित मस्यौदामा भने झुक्याएर गरिएको विवाह स्वतः रद्द हुने र त्यसमा सजाय पनि हुने तर महिला गर्भवती भए वा बच्चा जन्मिए...
गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना महाराजगञ्ज क्षेत्रबाट पक्राउ
गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना महाराजगञ्ज क्षेत्रबाट पक्राउ प्रहरीले केही दिन अघिदेखि उनीहरूको निगरानी गर्दै आएको थियो । पक्राउ परेकाहरूको साथबाट दुईवटा खुकुरी, फोल्डिङ रड र पेपर स्प्रे फेला परेको प्रहरीले जनाएको छ । उनीहरूलाई स्क्रिनिङ गरेर थप अनुसन्धान गरिने प्रहरी अधिकृतहरू बताउँछन् ।
८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएकाे रसियाकाे कामचट्का क्षेत्र किन संवेदनशील छ ?
८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएकाे रसियाकाे कामचट्का क्षेत्र किन संवेदनशील छ ? यो भूकम्पलाई १९५२ पछि कामचटका क्षेत्रमा आएको सबैभन्दा ठूलो भूकम्प मानिएको छ । सन् १९५२ मा पनि ९.० म्याग्निच्युडको भूकम्प आएको थियो, जसले ठुलो विनाश गरेको थियो । याे भूकम्पमा हालसम्म ठूलो मानवीय क्षति नभए पनि, सुनामी लहरहरूको असर र पराकम्पनहरूको जोखिम अझै रहनसक्ने अधिकारीहरूले जनाएका छन् ।
अमेरिकन एयरलाइन्स विमानको ल्यान्डिङ गियरमा आगलागी, १७९ यात्रु सवार विमानको दुर्घटना टर्यो
अमेरिकन एयरलाइन्स विमानको ल्यान्डिङ गियरमा आगलागी, १७९ यात्रु सवार विमानको दुर्घटना टर्यो अमेरिकन एयरलाइन्सका अनुसार उडान सुरु हुनुभन्दा अगाडि विमानमा टायरसँग सम्बन्धित मर्मतसम्भार समस्या देखिएको थियो । यद्यपि त्यसबेला यसलाई गम्भीर मानिएको थिएन, तर धावनमार्गमा उभिएको विमानमा अचानक आगलागी हुनुले समस्या ठूलो थियो भन्ने देखाएको छ ।
प्रतिनिधिसभाको बैठक [LIVE]
प्रतिनिधिसभाको बैठक [LIVE]
प्रतिनिधि सभा बैठक [LIVE]
प्रतिनिधि सभा बैठक [LIVE]
Weather Update