२० वर्षदेखि कोमामा रहेका साउदीका राजकुमार अल वालिदको निधन
आइतबार, साउन ४, २०८२
पुर्व नगर प्रमुख बुद्धिराज बजाचार्यको नख्खुस्थित विष्णुदेविमा अन्तिम संस्कार
आइतबार, साउन ४, २०८२
२०५४ मा एमालेबाट ललितपुरको नगरप्रमुख भएका बज्राचार्य २०३६ देखि २०३७ सालसम्मको ललितपुर उद्योग वाणिज्य सङ्घको उपाध्यक्ष, २०३८ सालमा सङ्घको कार्यवाहक अध्यक्ष र २०३९ देखि २०४० सालसम्म अध्यक्षको जिम्मेवारीमा रहेर योगदान दिएका थिए ।
रास्वपाद्धारा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अपिल
सोमबार, असार ३०, २०८२
विपद्को यो घडीमा दलीय स्वार्थभन्दा माथि उठेर सम्पूर्ण नागरिकको जीवन रक्षा गर्नु हामी सबैको साझा जिम्मेवारी हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण सदस्यहरूलाई उच्च सतर्कता अपनाउँदै, मानवीय सेवाको उच्चतम भावनाका साथ सम्भावित विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन हार्दिक अपिल गर्दछौं ।
भारतको हिमाचल राज्यमा कुकुरले भुकेर बचायो ६७ जनाको ज्यान
बिहीबार, असार २६, २०८२
हिमाचल प्रदेशमा निरन्तर वर्षाका कारण अवस्था निकै गम्भीर बनेको छ । पहिरो, बादल फुट्ने र अचानक आएको बाढी जस्ता घटनाहरूले सामान्य जनजीवन अस्तव्यस्त बनाएको छ । बाँचेकाहरू विगत ७ दिनदेखि त्रिम्बला गाउँको नैना देवी मन्दिरमा आश्रय लिइरहेका छन् । जुन २० देखि हिमाचलमा ७८ जनाको मृत्यु भइसकेको छ, जसमध्ये ५०...
६ महिनापछि मेयर साहले बोलाए कार्यपालिका बैठक
बिहीबार, असार २६, २०८२
कार्यपालिका बैठकले नगर सभाको मिति तय गर्ने र बजेट अनुमोदनको बाटो खोल्ने अपेक्षा गरिएको छ । मेयर साहले काठमाडौं टावर नक्सा पास विवाद सुरू भएदेखि पुसबाट बैठक डाकेका थिएनन् ।
काठमाडौं टावरको निर्माण नरोक्न महानगरलाई उच्च अदालत पाटनको आदेश
बुधबार, असार २५, २०८२
अदालतले मेयर बालेन्द्र साहले मेयरस्तरीय निर्णयबाट ५ लाख जरिवाना लिएर प्रक्रिया अघि बढाएको टावरको नक्सा पास प्रक्रियालाई अदालतले नरोक्न भनेको छ।
भारतको राजस्थानमा वायुसेनाको लडाकु विमान दुर्घटना, दुई जनाको मृत्यु
बुधबार, असार २५, २०८२
विस्फोटको आवाज सुनेपछि गाउँलेहरूले खेतमा आगो र धुवाँ देखेका थिए । त्यसपछि प्रहरी, दमकल र प्रशासनको टोली घटनास्थलमा पुगेर राहत र उद्धार कार्य सुरु गरेको थियो । यसका साथै, वायुसेनाले घटनास्थलमा दुई हेलिकप्टर पनि पठाएको छ ।
थापाथली पुलमुनि एक युवक मृत भेटिए
बुधबार, असार २५, २०८२
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।
नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन, नेपाल नै हामी भित्र हुनुपर्छ- पूर्वराजा ज्ञानेन्द्र शाह
सोमबार, असार २३, २०८२
पूर्वराजा शाहलाई जन्मदिनको शुभकामना दिन निर्मल निवासमा शुभेच्छुकहरूको ठूलो भीड लागेको छ । जन्मदिनको अवसरमा शुभचिन्तकहरूकाे लागि आज निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको हाे ।
भारी वर्षापछि टेक्सासमा आएको विनाशकारी बाढीमा परी ४३ जनाको मृत्यु
आइतबार, असार २२, २०८२
सडक, पुल, र आवासीय क्षेत्रहरू डुबानमा परेका छन्। धेरै स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ र संचार सम्पर्क समेत टुटेको छ। आपतकालीन सेवाहरू पूर्ण रूपमा सक्रिय अवस्थामा छन्, तर बाढीको तीव्रताका कारण उद्धारकार्य चुनौतीपूर्ण बनेको छ।
साताको लोकप्रीय
