मनोहरा नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरी बलद्धारा उद्धार
बुधबार, असार ११, २०८२
मंगलबार दिउँसोदेखि रद्द गरिएको दोहा उडान पुनः सुरु
मंगलबार, असार १०, २०८२
गएराति इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गरेपछि नेपालका उडानहरू प्रभावित भएका थिए । इरानले कतारमा रहेका सैन्य अड्डामा मिसाइल प्रहार गरेपछि कतारले अस्थायी रूपमा हवाइ क्षेत्र बन्द गरेको थियो ।
इजरायल र इरानबीच युद्धविराम भएको ट्रम्पको दाबी, २४ घण्टामा लागू हुने
मंगलबार, असार १०, २०८२
"सबै कुरा जसरी हुनुपर्छ त्यसरी नै काम गर्छ भन्ने धारणामा, जुन यो हुनेछ, म दुवै देशहरू, इजरायल र इरानलाई बधाई दिन चाहन्छु, सहनशीलता, साहस र बुद्धिमत्ता समाप्त भएकोमा, जसलाई '१२ दिने युद्ध' भनिन्छ," ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा भने ।
इरानले कतारस्थित अमेरिकी अल उदेइद हवाई अड्डामा गर्यो मिसाइल आक्रमण
मंगलबार, असार १०, २०८२
अल-उदेद एयर बेस मध्यपूर्व क्षेत्रको अमेरिकी सैन्य रणनीतिक उपस्थितिमा सबैभन्दा ठूलो र महत्त्वपूर्ण अड्डा हो।
संसद भवनभित्र रहेको क्यान्टिन माथिको छतबाट खसेर एक कामदार घाइते
आइतबार, असार ८, २०८२
उनको खुट्टा र कुहिनामा चोट लागेको बताइएको छ । उनलाई अहिले उपचारका लागि सिभिल अस्पतालमा लगिएको छ ।
इरानका तीन परमाणु क्षेत्रमा अमेरिकी हमला
आइतबार, असार ८, २०८२
हमलालगत्तै टेलिभिजनमार्फत सम्बोधन गर्ने क्रममा ट्रम्पले "इरानका प्रमुख आणविक प्रवर्द्धन केन्द्रहरू पूर्ण रूपमा र पूरै ध्वस्त पारिएको" बताउँदै "इरानले अब शान्ति कायम गर्नुपर्ने" बताए। "यदि उनीहरूले त्यसो गरेनन् भने भविष्यका हमलाहरू निकै ठूला र निकै सहज हुनेछन्," उनले भने। चार मिनेट लामो उक्त सम्बोधनमा ट्रम्पले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूलाई बधाई...
प्रधानमन्त्री ओलीद्वारा ग्वार्को ओभरपासको उद्घाटन
शुक्रबार, असार ६, २०८२
कार्यक्रममा प्रधानमन्त्री ओलीले यस प्रकारको पहिलो फ्लाइओभर निर्माण भई उद्घाटन हुन खुसीको कुरा हो भन्दै अब ग्वार्कोमा सवारी जामको समस्या समाधान भएको बताए ।
ग्वार्कोस्थित फ्लाइओभर आजदेखि सञ्चालनमा आउँदै, प्रधानमन्त्री ओलीबाट औपचारिक उद्घाटन
शुक्रबार, असार ६, २०८२
ग्वार्को क्षेत्रको सवारी जाम न्यूनीकरण गर्न निर्माण गरिएको यो फ्लाइओभरले यातायात सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । अब चक्रपथका सवारीसाधन फ्लाइओभर हुँदै पास हुने र मंगलबजार र इमाडोलबाट आउने सवारीसाधन फ्लाइओभर मुनिबाट पार हुनेछन् ।
अमेरिकाले शर्तसहित अन्तर्राष्ट्रिय विद्यार्थी भिसा प्रक्रिया सुरु गर्ने, के के छन् शर्तहरु !
बिहीबार, असार ५, २०८२
मे २७ मा ट्रम्प प्रशासनले विदेशस्थित उसका राजदूतावासहरूलाई विद्यार्थी भिसाका लागि अन्तर्वार्ताका निम्ति समय दिने कार्य रोक्न आदेश दिएको थियो। त्यतिखेर पनि उसले भिसा आवेदकहरूको सामाजिक सञ्जालको परीक्षणलाई विस्तार गर्न तयारी थालेको जानकारी दिएको थियो।
अदालतको आदेशपछि पुनः काममा फर्किए महानगर प्रहरी प्रमुख राजु पाण्डे
बिहीबार, असार ५, २०८२
बुधबार उच्च अदालतका न्यायाधीशद्वय ऋषिराज भण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा अन्तरिम आदेश जारी गर्दै निलम्बनको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो।
साताको लोकप्रीय
