ट्रम्पसँगको असन्तुष्टिका बीच एलन मस्कले गरे ‘अमेरिका पार्टी’ सुरु गर्ने घोषणा
आइतबार, असार २२, २०८२
अब नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने
शुक्रबार, असार २०, २०८२
योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू भएसँगै कर्मचारीहरुको दीर्घकालीन सामाजिक सुरक्षालाई व्यवस्थित गर्ने र राज्यको वित्तीय दायित्वलाई दीर्घकालीन रुपमा व्यवस्थित गर्न सहयोग पुग्ने अर्थ मन्त्रालयको विश्वास छ।
सिंहदरबार परिसरबाटै हरायो श्रम मन्त्रालयको गाडी
शुक्रबार, असार २०, २०८२
मन्त्रालयले हराएको गाडी खोज्न मद्दतको लागि गृह मन्त्रालय, नेपाल प्रहरी मुख्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पत्र पठाइसकेको छ ।
नेकपा एमालेले माग्यो सभापति खतिवडा र सचिवकाे राजीनामा
बुधबार, असार १८, २०८२
बुधबारको समिति बैठकमा बोल्दै एमाले सांसद पदम गिरीले दुवै अधिकारीलाई संसदलाई धोका दिएको आरोप लगाए र नैतिक आधारमा तुरुन्तै राजीनामा दिन आह्वान गरे। “समितिको सर्वसम्मत निर्णय विपरीत प्रतिवेदन पेश गर्नु संसदीय इतिहासमा लज्जास्पद कार्य हो,” उनले भने ।
'कूलिङ पिरियड' - जिम्मेवारलाई कारबाहीबारे प्रश्न
मंगलबार, असार १७, २०८२
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले 'कूलिङ अफ पिरियड'को व्यवस्थासहितको मस्यौदालाई सर्वसम्मत पारित गरे पनि सभापति रामहरि खतिवडाले प्रतिनिधिसभा बैठकमा पेस गरेको मस्यौदामा उक्त प्रावधानलाई कमजोर तुल्याएको पाइएको थियो। प्रतिनिधिसभाको आइतबारको बैठकले उक्त विधेयक पारित गरिसकेको छ।
संघीय निजामती सेवा विधेयक बहुमतले पारित
आइतबार, असार १५, २०८२
विधेयक पारित भएपछि सभामुख देवराज घिमिरेले संघीयताको सफल कार्यान्वयनका लागि आवश्यक पर्ने कानुनी पूर्वाधारहरूमध्ये यो विधेयक एक ऐतिहासिक र दूरगामी नीतिगत प्रस्थान बिन्दु भएको बताए।
साताको लोकप्रीय

