बालेनले गरे कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरुको जिम्मेवारी हेरफेर
शुक्रबार, जेठ २, २०८२

मेक्सिकन टिकटकरको लाइभ स्ट्रीमकै क्रममा सैलुनमा गोली हानी हत्या
बिहीबार, जेठ १, २०८२
मार्केजका इन्स्टाग्राम र टिकटकमा करिब दुई लाख फलोअर्स थिए । उनी सौन्दर्य र जीवनशैली सम्बन्धी भिडियो क्लिपहरू सेयर गर्ने गर्थिन् । मार्केजको हत्या सम्बन्धी अनुसन्धान 'फेमिसाइड' (महिला हत्या) को प्रोटोकल अनुसार भइरहेको प्रहरीले जनाएको छ । जसको अर्थ लिंगका आधारमा महिलाहरू वा किशोरीहरूको हत्या गर्नु हो ।
सतुंगलमा लागेको भिषण आगलागी नियन्त्रणमा
बिहीबार, जेठ १, २०८२
अहिले आगो नियन्त्रणमा आएको छ । आगलागीबाट १० वटा सटरहरूमा पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरमा शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्न नमूना ट्रिटमेन्ट प्लान्ट स्थापना
बुधबार, वैशाख ३१, २०८२
‘यो नमूना योजना हो । यसको नतिजा हेरेर विस्तार गर्नेछौँ ।’ कार्यक्रमका बारेमा जानकारी दिँदै वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राई भन्नुहुन्छ, ‘काठमाडौँको स्वच्छताका लागि घरेलु फोहर व्यवस्थापनसँगै तरल फोहर व्यवस्थापन आवश्यक छ । सानातिना एकाइमा यसको प्रयोगलाई अहिले हामीले परीक्षण गरेका हौँ ।’
काठमाडौंको मखनटोलमा लागेको आगो नियन्त्रणमा, एक जनाको मृत्यु
बुधबार, वैशाख ३१, २०८२
आगो निभाउन जुद्धवारूणको दुइवटा दमकल, नेपाली सेनाको एउटा, रामहिटी, ललितपुर महानगर र बालाजु औद्योगिक क्षेत्रको गरी ६ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको हो ।

भारतको अमृतसरमा विषाक्त मदिरा सेवन गर्दा १४ जनाको मृत्यु
मंगलबार, वैशाख ३०, २०८२
हाल पनि छापा मार्ने कार्य जारी रहेको छ । छिट्टै रक्सी बनाउनेहरूलाई पनि नियन्त्रणमा लिइनेछ।
भारत र पाकिस्तान युद्धविराम : 'पूर्ण युद्धविराम' घोषणा गरेको केही घण्टामै एकअर्कामाथि सहमति उल्लङ्घन गरेको आरोप
आइतबार, वैशाख २८, २०८२
यसअघि भारतीय समय अनुसार अपराह्नको ५ः३० बजे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र पाकिस्तानकाबीच तत्काल र पूर्ण संघर्ष विराम गर्ने सहमति बनेको जानकारी दिएका थिए। भारतका विदेश सचिव मिसरीले पनि त्यस्तो जानकारी दिँदै दुवै पक्षबीच पाँच बजेपछि नै गोलीबारी र सैन्य कारबाही रोक्ने सहमति भएको बताएका थिए।

भारत र पाकिस्तानमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न सभामुखको ध्यानाकर्षण
शुक्रबार, वैशाख २६, २०८२

पाकिस्तान र भारतबीच लडाइँ तीव्र
शुक्रबार, वैशाख २६, २०८२
अपरेशन सिन्दूर र प्रतिशोधात्मक कारबाहीको डरले, स्मारक र वरपर व्यापक जाँच र निगरानी सुरु गरिएको छ। आक्रमण तीव्र भएपछि आईपीएलको खेल समेत स्थगित गरिएको छ । पञ्जाब किङ्गस् र दिल्ली क्यापिटलबीच हिमाचल प्रदेशको धर्मशालामा खेल भइरहेको थियो ।

भारतको उत्तराखण्ड क्षेत्रमा हेलिकप्टर दुर्घटना, छ जनाको मृत्यु
बिहीबार, वैशाख २५, २०८२
यमुनोत्री धामबाट आउँदै गरेको उक्त निजी कम्पनीको हेलिकप्टरमा सात जना सवार रहेको बताइएको छ । हेलिकप्टर लगभग २५० मिटर गहिरो खोंचमा फेला परेको थियो ।
साताको लोकप्रीय