नवनियुक्त गभर्नर पौडेलले गरे पदभार ग्रहण
बुधबार, जेठ ७, २०८२
विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्त
मंगलबार, जेठ ६, २०८२
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्त गरेको हो । यो सँगै राष्ट्र बैंकको नेतृत्वमा देखिएको अन्यौलता अन्त्य भएको छ ।
जो बाइडेनलाई गम्भीर प्रकारकाे प्रोस्टेट क्यान्सर भएको पुष्टि
सोमबार, जेठ ५, २०८२
जो बाइडेनको क्यान्सर आक्रामक (एग्रेसिभ) प्रकृतिको भएकोले हड्डीसम्म फैलिसकेको छ। प्रोस्टेट क्यान्सर कहिलेकाहीँ विस्तारै बढ्न सक्छ, तर केही अवस्थामा अत्यधिक आक्रामक भई शरीरका अन्य भागहरू-जस्तै हड्डी वा लिम्फ नोड्स-सम्म फैलिन सक्छ। यस अवस्थालाई मेटास्टेसिस भनिन्छ।
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु
आइतबार, जेठ ४, २०८२
बेसियरका अनुसार, राज्यका दुई दर्जन सडकका केही भागहरू बन्द गरिएको छ र ती सडकहरूलाई पुनः सञ्चालनमा ल्याउन केही दिन लाग्न सक्ने अनुमान गरिएको छ। उनी भन्छन् कि मृतक संख्या अझै बढ्न सक्ने सम्भावना छ।
नौसेनाको तालिम जहाज न्यूयोर्कको ब्रुकलिन ब्रिजमा ठोक्कियो
आइतबार, जेठ ४, २०८२
यो करिब २९७ फिट लामो र ४० फिट चौडा छ । यसलाई पहिलोपटक सन् १९८२ मा सञ्चालनमा ल्याइएको थियो । हरेक वर्ष यो जहाज नेभल मिलिटरी स्कूलका क्याडेटहरूलाई अन्तिम प्रशिक्षण दिनको लागि प्रस्थान गर्छ ।
मेक्सिकन टिकटकरको लाइभ स्ट्रीमकै क्रममा सैलुनमा गोली हानी हत्या
बिहीबार, जेठ १, २०८२
मार्केजका इन्स्टाग्राम र टिकटकमा करिब दुई लाख फलोअर्स थिए । उनी सौन्दर्य र जीवनशैली सम्बन्धी भिडियो क्लिपहरू सेयर गर्ने गर्थिन् । मार्केजको हत्या सम्बन्धी अनुसन्धान 'फेमिसाइड' (महिला हत्या) को प्रोटोकल अनुसार भइरहेको प्रहरीले जनाएको छ । जसको अर्थ लिंगका आधारमा महिलाहरू वा किशोरीहरूको हत्या गर्नु हो ।
सतुंगलमा लागेको भिषण आगलागी नियन्त्रणमा
बिहीबार, जेठ १, २०८२
अहिले आगो नियन्त्रणमा आएको छ । आगलागीबाट १० वटा सटरहरूमा पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।
साताको लोकप्रीय
