Kath Khabar
केएमसी कार्यालयको पानीमा कोलिफर्म भेटिएपछि आपूर्तिकर्तालाई जरिवाना, सम्झौता रद्द
केएमसी कार्यालयको पानीमा कोलिफर्म भेटिएपछि आपूर्तिकर्तालाई जरिवाना, सम्झौता रद्द ‘यस कार्यालयमा सप्लाइ भइ आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो । काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ आकर्षित भइ दफा ३० बमोजिम २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।’
सिप मेलामा सहभागी हुन मेयर बालेन साहकाे आग्रह
सिप मेलामा सहभागी हुन मेयर बालेन साहकाे आग्रह तालिम हरेक दिन ३ सिफ्टमा सञ्चालन हुन्छ । विहान ७ बजे सुरु भएको तालिम ११ बजे सकिन्छ । ११ बजे सुरु भएको तालिम ३ बजे सकिन्छ । ३ बजे सुरु भएको तालिम साँझ ७ बजे सकिन्छ । एउटा कक्षामा २५ जनालाई राखिएको छ ।
अमेरिकाद्वारा विश्वभरि विद्यार्थी भिसाका 'अपोइन्टमेन्ट' स्थगन
अमेरिकाद्वारा विश्वभरि विद्यार्थी भिसाका 'अपोइन्टमेन्ट' स्थगन उसले भिसा आवेदकहरूको सामाजिक सञ्जालको परीक्षणलाई विस्तार गर्न तयारी थाल्दै गर्दा उक्त आदेश दिइएको हो। कूटनीतिक निकायहरूलाई जारी गरिएको सूचनामा विदेशमन्त्री मार्को रुबियोले 'थप निर्देशन नआएसम्मका लागि' ती कार्य स्थगन हुने भनेका छन्।
बालकोटमा कोठाभित्र मृत भेटिइन् रोशनी शाही
बालकोटमा कोठाभित्र मृत भेटिइन् रोशनी शाही आइतबार अपरान्ह भक्तपुरस्थित बालकोटमा उनी मृत फेला परेकी हुन् । जाजरकोट स्थायी घर भई सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने रोशनी भित्रबाट चुकुल लगाएको अवस्थामा कोठाभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ ।
भारी वर्षा र आँधीबेहरीका कारण श्रीनगर जाँदै गरेको इंडिगोको विमान आपतकालीन अवतरण
भारी वर्षा र आँधीबेहरीका कारण श्रीनगर जाँदै गरेको इंडिगोको विमान आपतकालीन अवतरण विमानले श्रीनगर नजिक पुग्दा अचानक मौसम बिग्रिएपछि पाइलटले आपतकालीन अवस्था घोषणा गरेका थिए । सबै यात्रुहरू सुरक्षित थिए, र विमानलाई निरीक्षण तथा मर्मतका लागि ग्राउन्ड गरिएको छ ।
Weather Update