Kath Khabar
काठमाडौं महानगरको २५ अर्ब ७६ करोडको बजेट प्रस्ताव
काठमाडौं महानगरको २५ अर्ब ७६ करोडको बजेट प्रस्ताव बाल अधिकार, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायतका लक्षित समूहको सामाजिक सुरक्षा र पहुँच सुनिश्चित गर्ने, स्वास्थ्य, शिक्षा र पूर्वाधारमा सुधार ल्याउने, जलवायु संकट समाधान, शून्य फोहोर सहर अभियान, स्मार्ट सिटी पूर्वाधार विकास र सांस्कृतिक पर्यटन प्रवर्द्धन कार्यक्रम पनि प्रस्ताव गर्नू भएको थियो ।
काठमाडौं महानगरले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
काठमाडौं महानगरले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर साहले आज बजेट ल्याउन प्रस्ताव गरेका थिए । बजेट सीमा निर्धारण समितिको बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अरबको बजेट सीमा निर्धारण गर्ने निर्णय गरेको छ ।
काठमाडौं महानगरको बजेट आइतबार आउने, आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब बजेटको सीमा निर्धारण
काठमाडौं महानगरको बजेट आइतबार आउने, आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब बजेटको सीमा निर्धारण आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ।
आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिकाे पूर्णपाठ
आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिकाे पूर्णपाठ नयाँ मौद्रिक नीति सार्वजनिक गर्दै आज गभर्नर डा. विश्वनाथ पौडेलले वार्षिक तथा मौद्रिक लक्ष्यहरूको स्थितिको समीक्षा समेत गरे ।
प्रतिलिटर रु पाँच रुपैयाँले बढ्यो पेट्रोलको मूल्य
प्रतिलिटर रु पाँच रुपैयाँले बढ्यो पेट्रोलको मूल्य भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य बढेर आएपछि निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी मूल्य समायोजन भएको निगमले जनाएको छ ।भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य बढेर आएपछि निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी मूल्य समायोजन भएको निगमले जनाएको छ ।
कति बढ्यो आज सुनको मूल्य ?
कति बढ्यो आज सुनको मूल्य ?
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? यसअघि बुधबार सुन तोलाको एक लाख ९५ हजार ९ सयमा कारोबार भएको थियो ।
Weather Update